बिश्व भरिनै महामारीको रुप लिएर मानव जगतलाइ तहसनहस बनाइरहेको कोरोना भाइरस रोगबाट पिडित र प्रभावितहरुलाई सहयोग पुर्याउने उठेश्यले अफ्रिका क्षेत्रमा फन्ड रेजिङ्ग सुरु गरिएको छ।
गैरआवासीय नेपाली संघको अफ्रिका क्षेत्रमा २० हजार अमेरिकी डलर सम्म फण्ड रेजिङ्ग गर्ने उठेश्यका साथ् सुरु गरिएको कोभिड १९ सहयोग अभियानले अफ्रीका क्षत्रमा रहेका नेपालीहरुलाइ सहयोग तथा उद्दारको लागि खर्च गरिनेछ। २०१४ मा गैरआवासीय नेपाली संघ अफ्रीका क्षत्रको सम्मेलनबाट पहल गरिएको अफ्रीका आपतकालीन राहत कोषलाई नै कोभिड १९ सहयोगको लागि निरन्तरता दिइएको छ।
सहयोग कोष वृद्धि अभियान शुरु गरिएकोले सो क्षेत्रमा रहनुहुने सबैको लागि अभियानकर्ताहरुले अपेक्षा, साथ र सहयोग लागि हार्दिक अपिल समेत गरेका छन्। अभियान कोषका संयोजक तथा गैरआवासीय नेपाली संघका निवर्तमान कोषाध्यक्ष हिक्मत थापाले दिएको जानकारी अनुसार हाल सम्म संकलित तथा प्रतिबद्धता जाहरे गरिएको समेत गरि $13,051 (तेह्र हजार एकाउन्न अमेरिकन डलर) भएको छ।
हाल सम्म संकलित तथा प्रतिबद्धता रकम:
१. अफ्रीका राहत कोषमा पुरानो मौज्दात रकम : 1345$ ( बैंक डिपोजिट )
२. रोशन थापा (जाम्बिया ) : 2000$ (प्रतिबद्ध )
३. राजमणी भन्डारी ( युगान्डा ) : 500$(प्रतिबद्ध )
४. हिक्मत थापा (नाइजेरिया) : 500$(प्रतिबद्ध )
५. NCC-तान्जानिया : 500$(प्रतिबद्ध )
६. NCC- जाम्बिया : 500$(प्रतिबद्ध )
७. NCC-नाइजेरिया : 500$(प्रतिबद्ध )
८. NCC -घाना : 300$(प्रतिबद्ध )
९. कुल कार्की -केन्या : 300$(प्रतिबद्ध )
१०. रोशन श्रेष्ठ -घाना : 200$(प्रतिबद्ध )
11.रमेश कंडेल - युगान्ड : 100$(प्रतिबद्ध )
१२. बिरेन्द्र बहादुर बस्नेत - नाइजेरिया :100$(प्रतिबद्ध )
१३.पुष्प राज भट्टराई -तान्जानिया :100$(प्रतिबद्ध )
१४. बलराम प्रसाद यादव -नाइजेरिया : 100$(प्रतिबद्ध )
१५. कृष्ण दत्त भट्ट -केन्या : 100$(प्रतिबद्ध )
१६.जीवन धमला -आइभोरी कोष्ठ : 251$(प्रतिबद्ध )
१७. रामहरी वस्थकोटी / रेशम भट्ट /हिमाल खड्का -आइभोरी कोष्ठ : 50$ (रकम प्राप्त जीवन धमला मार्फत)
१८. टीका धिताल -केन्या : $100 (प्रतिबद्धता )
१९. प्रमोद शर्मा-जाम्बिया : 100$(प्रतिबद्धता )
२०. रमेश शर्मा - रवान्डा : $200 (प्रतिबद्धता
२१. सुजत डुम्रे -आइभोरिकोष्ट : $101 (प्रतिबद्धता
२२. जिभनाथ पंगेनी -युगान्डा : $100 (प्रतिबद्धता )
२३.NCC -सेसेल्स : $700 (प्रतिबद्धता)
२४. वर्षा छेत्री - युगान्डा : $100 (प्रतिबद्धता)
२५. रुद्र दर्लामी -नाइजेरिया : $100 प्रतिबद्धता
२६. भरत रिजाल -नाइजेरिया :100$(प्रतिबद्धता )
२७. बिनोद थापा-युगान्डा : $100
२८. कृष्ण देबकोटा- आइभोरिकोष्ट : $100 ( रकम प्राप्त जिभन धमला मार्फत)
२९. शंकर कुमार बर्मा - नाइजेरिया: $100 (प्रतिबद्धता)
३०. सन्जीभ छेत्री -नाइजेरिया : $100 (प्रतिबद्धता )
३१. प्रेम गुरुङ- तान्जानिया : $200 (प्रतिबद्धता)
३२. चिरञ्जीवी रोका - नाइजेरिया : $100 (प्रतिबद्धता)
३३. बिजय ज्ञवालि - तान्जानिया : $200 (प्रतिबद्धता)
३४. पासाङ शेर्पा-तान्जानिया : $53 (प्रतिबद्धता)
३५. राकेश शाह-नाइजेरिया :$100 (प्रतिबद्धता)
३६. नारायण भट्टराई -केन्या : $200 (प्रतिबद्धता)
३७. बिश्वास पौडेल-नाइजेरिया :$100 (प्रतिबद्धता)
३८. NCC-युगान्डा : $500 (प्रतिबद्धता)
३९. सोमेस अर्याल-नाइजेरिया:$100 (प्रतिबद्धता)
४०. NCC -केन्या : $500 (प्रतिबद्धता)
४१. शिव अधिकारी केन्या: $100 (प्रतिबद्धता)
४२. सुवास सापकोटा -केन्या :$100 (प्रतिबद्धता)
४३. बिष्णु कार्की - इथोपिया : $100 (प्रतिबद्धता)
४४. कृष्ण चन्द्र सेढाइ - इक्वीटोरियल गुनिया : $100 (प्रतिबद्धता)
४५.सन्जय थापा - नाइजेरिया : $100 (प्रतिबद्धता)
४६. पदम भण्डारी -बोत्सवाना:$501 (प्रतिबद्धता)
४७. इश्वरी - कल्पना गैरे -युगान्डा :$50 (प्रतिबद्धता)
४८. खड्क सुस्लिङ मगर -नाइजेरिया :$100 (प्रतिबद्धता)
४९. प्रकाश सेन्दाङ-नाइजेरिया: $400 (प्रतिबद्धता)
कृष्ण के सी
उपसंयोजक
सूचना तथा संचार
गैरआवासीय नेपाली संघ
मे ४, २०२०
सिफारिस
झापाको बिर्तामोडमा चैत्र १२ गते टुबोर्ग होलि हङ्गामा हुने
बागलुङ सेवा समाज र बलेवा समाज अमेरिकाको संयुक्त आयोजना, न्यूयोर्कमा चै...
कम्युनिष्टको आदेशले फसेका गृहमन्त्री लामिछाने संचार क्षेत्रको बिरोधले...
गैरआवासीय नेपाली संघ र संबद्ध पक्षबारे:बागमती टेलिभिजनको कोर इस्यूमा