NRNA: छैठौं मध्येपूर्व क्षेत्रीय बैठक अगष्ट २४-२५, २०१८, दुबाईमा

Hollywood Khabar August 15,2018 Comments

कृष्ण के सी/अमेरिका
गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदका हरेक क्षेत्रमा भट्टा-भट क्षेत्रीय बैठक हुँदैछन्। यूरोप क्षेत्रीय बैठक पछि मध्यपूर्व क्षेत्रीय बैठक हुँदैछ। आगामी अगष्ट २४-२५, २०१८ मा दुबाइमा आयोजना गरिएको छैठौं मध्येपूर्व बैठकको सम्पूर्ण तयारी पूरा भएको छ।

test


रजिष्ट्रेशन
१. अनलाइन दर्ता खुलेको छ। प्रतिव्यक्ति १०० अमेरिकी डलर शुल्क तोकिएको छ। सो क्षेत्रका हरेक राष्ट्रिय समन्वय समिति (NCC) हरुलाई आइसिसि सदस्य बाहेक कम्तिमा पनि ५ जनाको व्यक्तिहरुको दर्ता अनिवार्य गरिएको छ।
२. सो क्षेत्रका प्रत्येक NCC ले ७०० अमेरिकी डलर छुट्टै बुझाउनु पर्नेछ
३. यसबाहेक थप प्रतिनिधिहरुको दर्ता १० दिनपूर्व भनिएको छ
४. NCC UAE ले भिषा सेवाबारे सहयोग गर्ने छ।
५. रजिष्ट्रेशनको लागि तलको लिंक क्लिक गर्नुहोस:
https://ae.nrna.org/Registration

आयोजकले गरेको निमन्त्रणाको प्रति
आदरणीय अध्यक्ष ज्यु, प्रमुख संरक्षक ज्यू, संरक्षक ज्यूहरु, पदाधिकारी ज्यूहरु, सल्लाहकार ज्युहरु, आइसीसी सदस्य ज्युहरु तथा अग्रज अधियन्ता ज्यूहरु, गैरआवासीय नेपाली संघ;
नमस्कार !
गैरआवासीय नेपाली संघको मध्यपुर्व क्षेत्रको छैठौ ऐतिहासीक भेला आगामी अगष्ट २३-२५, २०१८ मा युएईको भव्य शहर दुबईमा हुन लागीरहेको छ । उक्त भेला एनसीसी युएईको अतिथ्यमा आयोजना हुन लागीरहेको जानकारी गराउन पाउादा अत्यन्त हर्षित भएका छौ।

एनआरएनए आईसीसीको क्षेत्रहरु विभाजनमा कतार, युएई, बहराईन, ओमन, साउदी अरयिबा, कुवेत, ईराक, लेबनान, जोर्डन, ईजिप्ट र यमन राष्ट्रिय समन्वय परिषद् मध्यपुर्व क्षेत्रमा सम्मिलित रहेका छन् । यस क्षेत्रमा रहेका एनसीसीले नेपाल र नेपालीको हित गर्ने उद्देश्य अनुरुप स्थापना भएको एनआरएन अभियानमा संघको स्थापनाकाल देखी नै अहंम भुमिका निर्वाह गर्दै आएका छन ।

यस क्षेत्रका राष्ट्रिय समन्वय परिषदका अध्यक्ष तथा आईसीसी सदस्यहरु समेतको सहभागितामा छलफल गरी यो भेलाको निर्धारण जानकारी अन्तर्रा्ष्टि्रय समन्वय परिषदलाई गराई सहमति प्राप्त भईसकेको जानकारी गराउन चाहान्छु । मध्यपुर्व क्षेत्र र त्यहााका समस्याहरुको प्रकृतिहरुमा विविधता भएता पनि ति समस्याहरुको सार एकै प्रवृति र प्रकृतका हुन भन्ने कुरामा विमति छैन ।

त्यसैले मध्यपुर्वका समस्या र तिनका न्युनिकरणका लागी सामुहिक एकता र प्रयासले मात्र सम्भव हुने हुदा विगत देखी नै मध्यपुर्वका विभिन्न मुलुकहरुमा मध्यपुर्व भेला हुने गरेका छ । आम नेपाल र नेपालीको हित नै सर्वोपोरी हो भन्ने भावनामा एकमत राख्दै ५ वटा मध्यपुर्व भेला सम्पन्न गरीसकेका छौ । यस अघिको भेला २१ र २२ जुलाई २०१६ मा कतारको दोहामा आयोजना गरी १० बुदे कतार घोषणा पत्र जारी गरी सम्पन्न भएको थियो।

राष्ट्रमा सर्वाधिक बिप्रेषण पठाएको देशको अर्थतन्त्रलाई टेवा दिईरहेको यो क्षेत्र देशको अर्थतन्त्रका लागी मेरुदण्ड रहेको यर्थाथ भएता पनि यो क्षेत्रमा कार्यरत आम गैरआवासीय नेपालीको समस्या र तिनको निरकारणमा नेपाल सरकारले न्यायोचित कार्य सम्पादन गरी न्युनिकरणको प्रयासमा उदासिनता देखिएको छ ।

त्यसैले यस पटक युएईको दुवईमा सम्पन्न हुने भेलाले विगत सन् २००३ देखी हालसम्म हामीले घोषणा गरेको घोषणा के कति कार्यन्वयन भएका र हालसम्म कार्यन्वयन हुन नसकेका विषयमा पनि पुर्नमुल्यााकन गर्ने जर्मको गरेका छौ । यस पटकका भेलामा हामी हाम्रा समस्याहारु , तिनका समाधानका उपाय र नेपाल सरकारले अवलम्बन गर्नु पर्ने स्पष्ट नीतिका सन्दर्भमा पनि बृहत छलफल गर्नु नितान्त जरुरी भएको छ ।

यो भेला समस्याका विषयमा मात्र केन्द्रित नभई हाम्रा काल संस्कृति , पर्यटन र व्यापारका सम्भावनाको विषयमा पनि केन्द्रित हुनेछ । यस भेलाको नारा यस प्रकार रहने छ ।

"Secured & dignified foreign employment is our concern:

Foundation of Prosperity is Knowledge, Skill, Remittance and Entrepreneurship. "
विगतको परंपरालाई नै आधार मान्दै क्षेत्रिय संयोजकको संयोजकत्वमा क्षेत्रिय उप–संयोजकद्धय आयोजक कमिटिको पनि उपसंयोजक तथा यस क्षेत्रको प्रतिनिधित्व गर्ने आइसीसी महिला तथा यूवा सह–संयोजकद्धय, आइसीसी सदस्यहरु, एनसीसी अध्यक्ष तथा महासचिवहरु,अघिल्लो भेला आतिथ्यता गर्ने एनसीसी कतारका तत्कालिन अध्यक्ष र आतिथ्यता गर्ने एनसीसी युएइका उपाध्यक्ष र सचिव समेत रहने गरी ४३ सदस्यिय आयोजक कमिटि गठन गरेको छु ।

त्यसै गरी आइसीसी अध्यक्ष सहित पदाधिकारी, संरक्षक परिषद्, उपाध्यक्षद्धय, महासचिव सचिव, कोषाध्यक्ष, प्रवक्ता, महिला संयोजक, युवा संयोजक, यस क्षेत्रका मानार्थ परिषद् सदस्य ज्यूहरु, पुर्व पदाधिकारी लगायत अग्रज अभियन्ता ज्यूहरु रहनु भएको ३५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छु ।

कार्यक्रमलाई व्यवस्थितरुपमा सम्पन्न गर्न आतिथ्यता गर्ने एनसीसी युएइको समेत राय लिदै विभिन्न समितिहरु समेत गठन गरिएको छ ।

Organizing Committee
1. Coordinator - Mr. Rajendra Kumar Sharma (RC, Middle East)
2. Deputy Coordinator - Mr. Gopal Kandel- (DRC, Middle East)
3. Deputy Coordinator - Mr. Prabin Gurung (DRC, Middle East) Members
4. Mrs. Yasmin Begam (Deputy Women Coordinator Middle East)
5. Mr. Raj Kumar Basnet (Deputy Youth Coordinator Middle East)
6. Mr. Bimal Subedi (ICC Member, Qatar)
7. Mr. Kumar Karki (ICC Member, Qatar)
8. Mr. Binod Bhattrai (ICC Member, Qatar) 
9. Ms. Debika K.C. Gurung (ICC Member, Qatar)
10. Mr. Thakur Dhungana (ICC Member , UAE)
11. Mr. Chitra Bahadur Kc (ICC Member, UAE)
12. Mr. Manoj Kumar Shrestha (ICC Membe,r UAE)
13. Mr. Sudip Karki (ICC Member, UAE)
14. Mr. Muktinath Baral (ICC Member, Oman)
15. Mr. Rajendra Aryal (ICC Member, KSA)
16. Mr. Dharam KC (ICC Member, KSA)
17. Mr. Amit Chamling Rai (ICC Member, Kuwait)
18. Mr. Kamal Shrestha (ICC Member, Bahrain)
19. Mr. Bikki Rayamajhi (ICC Member, Jordan)
20. Mr. Lal Kaji Gurung (ICC Member, Iraq
21. Mr. Hari Kandel (ICC Member, Egypt)
22. Mr. Nagendra Prasad Pokharel (President, NCC Qatar)
23. Mr. Ramesh Shrestha (President, NCC UAE)
24. Mr. Yogendra K, Shrestha (President, NCC Oman)
25. Mr. Narayan Paswan (President, NCC KSA)
26. Mr. Lal Prasad Pun (President, NCC Bahrain)
27. Mr. Arjun Tamang (President, NCC Kuwait)
28. Mr. Ashok Thapa (President, NCC Jordan)
29. Mr. Khem Prasad Poudel (President, NCC Iraq)
30. Mr. Yuba Prasad Kandel (President, NCC Egypt)
31. Mr. Binesh Tamang, (IPP, NCC Qatar)
32. Mr. Krishna Prasad Poudel (GS, NCC UAE)
33. Mr. Budhabal Gurung (GS, NCC Qatar)
34. Mr. Purna Bahadur Shrestha (GS, NCC Oman)
35. Mr. Tej Bahadur Thapa (GS, NCC KSA)
36. Mr. Hari Kumar Lawati (GS, NCC Kuwait)
37. Mr. Prem Bahadur Chettree (GS, NCC Bahrain)
38. Mr. Devi Lama (GS, NCC Egypt)
39. Mr. Tolakant Neupane (GS, NCC Iraq)
40. Mr. Binod Chaudhary (GS, NCC Joran)
41. Mr. Dharmendra Dahal (GS, NCC Lebanon)
42. Mr. Balkrishna Marasini (VP NCC UAE)
43. Mr. Rajesh Bohora (Secretary, NRNA NCC UAE) Advisors
44. Mr. Bhaban Bhatta, ICC President
45. Dr. Upendra Mahato, ICC Chief Patron
46. Mr. Jiba Lamichhane, ICC Patron
47. Mr. Devman Hirachan, ICC Patron
48. Dr. Shesh Ghale , ICC Patron
49. Mr. Ram Pratap Thapa, ICC Patron
50. Mr. Kumar Panta, ICC VP
51. Mr. Kul Acharya ICC VP
52. Ms. Sapila Rajbhandari, ICC VP
53. Dr. Badri KC, ICC GS
54. Mr. D.B Chhetri, ICC Secretary
55. Ms. Janaki Gurung ICC Secretary
56. Mr. Hikmat Thapa, ICC Treasure
57. Mr. Som Sapkota – ICC Joint Treasurure
58. Mr. Bhushan Ghimirey, ICC Spoke person
59. Mrs. Rajani Pradhan – Women Co Ordinator NRNA ICC
60. Mr. Sudan Thapa, ICC Youth Coordinator
61. Mr. Rameshwor Shah, Advisor, NRNA, ICC
62. Mr. Devkaji Dangol- Honorary Council Member NRNA ICC
63. Mr. Rameshwar Shah- ICC Advisor
64. Mr. T. B. Karki – ICC Honorary Council Member
65. Mr. Narendra Bhat – ICC Honorary Council Member
66. Mr. Raju Saed - ICC Honorary Council Member
67. Mr. Kamal Mani Guragain – ICC Honorary Council Member
68. Mr. Bill Gurung - ICC Honorary Council Member
69. Mr. Mohan Sharma– ICC Honorary Council Member
70. Mr. Mahendra Chaulagain – ICC Honorary Council Member
71. Mr. Sagar Nepal, Past ICC VP
72. Mr. Badri Pandey, Past RC, Middle East
73. Mr. Chandra Bahadur Rokkaha, Past RC, Middle East
74. Mr. Purna KC, Past DRC, Middle East
75. Mr. Dharmaraj Giri Past DRC Middle East
76. Mr. Umesh Adhikari. Immediate Past DRC, Middle East
77. Mr. Rajesh Dharshan Aryal – Advisor, NCC UAE
78. Mr. Nimesh Giri – Advisor, NCC UAE
कार्यक्रमलाई अधिकतम उपलब्धिमुलक बनाउने लक्ष सहित मध्यपुर्व क्षेत्रका सराकारका बिषयहरुमा प्रस्तोताहरुबाट प्रस्तुति गराई तिनमा बृहत छलफल गर्ने र अन्त्यमा घोषणा पत्र तयारी समिति मार्फत युएइ घोषणा सार्वजनिक गरिनेछ । 

सम्पर्कको लागि

 

Contact person for UAE
Manoj Gorkhali: +971 56 4777 531
Ramesh Shrestha: +971 54 3080/100
Netra Sharma: +971 55 4855 591
Gopal Kandel: +971 56 176 1952
Shamer Yonjan: +971 55 120 2287

Contact person for Qatar
RK Sharma: +974-5586 4499
Prabin Gurung: +974-50446655

कार्यक्रम विवरणको लागि तालको लिंक क्लिक गर्नुहोस
https://ae.nrna.org/MERM