गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदको ७४ औं बैठकप्रति असन्तुष्टि व्यक्त गर्दै ६६ जनाले संघका अध्यक्ष सम्पक्ष हस्ताक्षर पेश गरेका छन्। हलिउडखबरलाइ प्राप्त प्रति अनुसार संघका उपाध्यक्षहरु, महिला संयोजक, युवा संयोजक, क्षेत्रीय संयोजकहरु देखि अन्तराष्ट्रिय परिषद सदस्य सम्म छन्।
६६ जनाको हस्ताक्षर भनि प्राप्तप्रति यहाँ जस्ताको त्यस्तै पोष्ट गरिएको छ:
श्री अध्यक्ष ज्यु;
गैरआवाशिय नेपाली संघ, केन्द्रीय समिति, नेपाल
बिषय:- NRNA ICC को ७४ औं मिटिड्गका संम्बन्धमा
महोदय,
बिश्वभरी छरिएका नेपालीहरूको एक मात्र आशा भरोसा को हाम्रो संगठन NRNA लाई अझ व्यबस्थीत र बृहत बनाउनु पर्ने आजको आवस्यकता र चुनौति पनि हो। संगठनका संरचनाहरू समय सापेक्ष परिवर्तन हुनु पर्छ यस्मा कसैको दुईमत हुन सक्दैन।
NRNA ICC को 74औं बैठकमा प्रस्तुत एजेन्डा संस्थाको पुनर्संरचनाका लागि दुरगामी महत्वका थिए। यि एजेण्डाहरूमा सदस्य तथा पधधिकारीहरूबाट प्रष्ट रुपमा बृहत छलफलका लागि गरिएको आवाह्वान र बहसलाई महासचिब ज्यूले संख्यालाई तोडमोड गरी प्रस्तुत गर्नु भएको अत्यन्तै आपति जनक र एथार्थ बिपरित थियो।
तथापि अध्यक्ष ज्यूले साथिहरूको भावना बमोजिम नै केहि समय बृहत छलफल गरी अर्को मिटिड्गमा पेस गर्ने भनेकोमा बिभिन्न संचार माध्यममा आएका समाचार र प्रबक्ताको बक्त्व्य प्रति हाम्रो गभ्भिर ध्यानआकर्षण भएको छ।
हाल सम्म हामीले आधिकारीक माईन्यूट प्राप्त नगरेता पनि उक्त मिटिड्गमा अधिकांस सहभागिहरूले फ्रि सदस्यता शुल्कका संबन्धमा सम्पूर्ण NCC हरुको राय सुझाब लिनु पर्ने र निर्वाचन र डेलिगेट का सम्बंधमा थप छलफल आबश्यक रहेको र उक्त मिटिड्गले कुनै एजेन्डा पास नगरेको साथै आगामी मिटिड्गमा छलफल गर्ने सहमतिलाई अक्षरक्ष पालना गर्न र गराउनका लागि हामी बिनम्र अनुरोध गर्द्छौ।
जय एनआरएन !
-
Mana K C ( Vice President) Australia
-
Rabina Thapa (VIce Ptresident) Usa
-
Bhoma Devi Limbu (Women Coordinator) Australia
-
Himal Gurung (Youth Coordinator) Netherlands
-
Roshan Thapa (Regional Coordinator) Gambia
-
Rajan Tripathi (Regional Coordinator) Usa
-
Narayan Acharya (Regional Coordinator) Netherlands
-
Prabin Gurung (Regional Coordinator) Qatar
-
Ram C. Pokhrel (Deputy Regional Coordinator ) Usa
-
Parash Mani Pokhrel (Deputy Regional Coordinator) Japan
-
Shukraraj Neupane (Deputy Regional Coordinator) Irland
-
Manoj Kumar Shrestha (Deputy Regional Coordinator) UAE
-
Nabin Kandel (Deputy Regional Coordinator) Australia
-
Manakala Bista Thapa (Regional Women Coordinator) Nigeria
-
Uma Karki Thapa (Regional Women Coordinator) Usa
-
Kumari Yogita Thapa (Regional Women Coordinator) Belgium
-
Sumitra Devi Paudel (Regional Women Coordinator) Kuwait
-
Bimala Sapkota (Regional Women Coordinator) Canada
-
Dipak Prasad Kandel (Regional Youth Coordinator) Japan
-
Raju Regmi (Regional Youth Coordinator) Qatar
ICC Members:
-
Arun Kumar Thakur Australia
-
Chhabi Prasad Sapkota Australia
-
Deepak Sharma Australia
-
Raju Adhikari Australia
-
Santosh Kunwor Australia
-
Durga Acharya Australia
-
Kamal Panthi Belgium
-
Subash Joshi Belgium
-
Ramesh Kaphle Denmark
-
Basanta Gautam Finland
-
Bijay Moktan Germany
-
Dasu Ram Parajuli Hongkong
-
Binod karki Irland
-
Danda Pani Kandel Japan
-
Narayan Subedi Japan
-
Tulsi Ram Kharel Japan
-
Laxmi Lama Gurung Korea
-
Bal Krishna Sapkota Luxemburg
-
Shanti Devi Adhikari Macau
-
Mahendra Jung Shah Malaysia
-
Tek Bahadur Tamata Malaysia
-
Thakur Prasad Sharma Netherlands
-
Raju Aryal Norway
-
Dr. Bodha Raj Subedi Poland
-
Narayan Kaji Magar Portugal
-
Rabin Adhikari Portugal
-
Chinta Mani Sapkota Spain
-
Arjun Kumar Shrestha Sweden
-
Guna Raj Sharma Switzerland
-
Nabin Paudel UAE
-
Raju KC UAE
-
Dayanedhi Sapkota UK
-
Yog Kumar Phagami UK
-
Pramod Sitaula Usa
-
Shankar Khadka Usa
-
Swaraj Khati Usa
-
Shiva Raj Paudel Usa
-
Trishna Sharma Usa
-
Jedu Pokhrel Usa
-
Ajay Kumar Yadav Oman
-
Biswas Paudel Nigeria
-
Indira Suzuki Japan
-
Dadiwal Khadka Japan
-
Khagendra Neupane Malesia
-
Dipak Ghimire Vietnam
-
Rajmani Bhandari Uganda
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...