कृष्ण के सी/अमेरिका/५/१९/१९
गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन मे १८-१९, २०१९ सम्म हुँदै छ।
प्यासिफिक समय बिहान १०:३० बजे गरिएको सर्भेक्षण अनुसार ५ हजारको हाराहारीमा मत खसको छ। निर्वाचनमा उम्मेद्वार र उनिहारुका निकटमहरुबीच गरिएको सर्भेक्षण अनुसार सो अनिमान गरिएको हो।
सिष्टममा कुनै समस्या नदेखिएता पनि मतदाताहरुको समस्याले गर्दा केहि मत नखस्ने अवस्था देखिएको छ। यो पटकको मतदानमा एक डिभाइस एक भोट जस्तै भएको छ। त्यहि कारण कतिपयले सदस्य बन्दा प्रयोग गरेको फोन तत्कालको लागि प्रयोग हुने फोन, गुगल फोन जस्ता कुरा प्रयोग गरेको कारण ऐले आएर मतदान गर्दा समस्या आएको गुनासो पनि सुनिएको छ। अन्यथा मतदान राम्रोसँग भएको छ।
यो पटक ९१७२ सदस्य संख्यामा करिब ७ हजारको हाराहारीमा मात्र मत खस्ने अनुमान आज बिहानको सर्भेक्षणले देखाएको छ। विगतको टेण्डेन्सी हेर्दा पनि जति सुकै मत खसे पनि ८ हजार भने काट्ने अवस्था छैन।
सिफारिस
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता
दुइ उपनिर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता सुरु