-एनआरएनए एनसीसीको निर्वाचन आयोगका प्रमुख विश्व बराल

एनआरएनए अमेरिकाको निर्वाचन २०२१ को निर्वाचन र मौन अबधिबारे सूचना

Hollywood Khabar May 17,2021 Comments

कृष्ण के सी, अमेरिका, मे १७, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको निर्वाचन आयोगले २०२१-२०२३ कार्यकालको निर्वाचन र मौन अबधिबारे एक सूचना प्रकाशित गरेको छ।

एनआरएनए एनसीसीको निर्वाचन आयोगका प्रमुख विश्व बरालद्वारा जारि गरिएको सूचनाको प्रमुख सार:

  • मे १७, २०२१ सोमबार प्रकाशित सूचनामा निर्वाचन आयोगले यहि मे २९ र ३०, २०२१ मा हुने निर्वाचनका लागि उम्मेदवार र प्रचारका लागि सहयोगी र सम्पूर्ण संयत्रको जानकारीको लागि निर्वाचन र मौन अबधिको सूचना जारि गरेको हो।
  • निर्वाचन मे २९, २०२१ को बिहान ८:०० बजे पूर्वीय समयमा सुरु भएर मे ३०, २०२१ को राति ११:५९ पूर्वीय समयमा अन्त हुनेछ।
  • निर्वाचनका सम्पूर्ण उम्मेदवारहरुले बिधानको सो संबन्धि ब्यबस्था हेर्नको लागि निर्वाचन आयोगले अनुरोध गरेको छ। कोड अफ कन्डकको लागि: https://www.nrnusa.org/media/documents/NRNA-USA-Bylaws_2010_with_15th_Amendment_2020.pdf
  • मौन अबधि मे २७, २०२१ को बिहान ८:०० बजे, निर्वाचनको ४८ घण्टा पहिला सुरु हुनेछ र मतदान सम्पन्न भएपछि अन्त हुनेछ।
  • यो अबधिमा निर्वाचन प्रचारका कुनै पनि गतिबिधि कुनै पनि माध्येमा गर्न नहुने (personal, virtual, telephonic, or social media) कुरा पनि उल्लेख गरिएको छ।
  • त्यसैगरी निर्वाचनको तालिकामा आवश्यकता परेमा निर्वाचन आयोगले परिमार्जन गर्न सक्नेछ। निर्वाचन सम्बन्धि कुनै प्रश्न भएमा election@nrnusa.org मा इमेल गर्न सक्नुहुनेछ।

आयोगको सूचना लिंक:

https://www.nrnusa.org/media/election_document/Notice-18-_Silence_period_-_Election_2021.pdf

एनआरएनए एनसीसी अमेरिका संबन्धित समाचार हेर्नको लागि:

एनआरएनए अमेरिकाको निर्वाचन २०२१ को निर्वाचन र मौन अबधिबारे सूचना

एनआरएनए अमेरिका उम्मेदवार:अन्तिम नामावलीमा ४१२ जना, १४४ निर्बिरोध, बिस्तृतमा

एनआरएनए अमेरिकाको निर्वाचन आयोगमा तपाइँ प्रमुख भएको भए सालको बिषयमा के निर्णय गर्नुहुन्थ्यो?

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवारमा ४ जना मात्र लाम्सालको उम्मेदवारी रद्द

एनआरएनए अमेरिका:उम्मेदवारहरुको दोश्रो लिष्ट प्रकाशित, अध्यक्षका उम्मेदवारहरुको नाम बाँकी

एनआरएनए एनसीसी अमेरिकाको उम्मेदवारहरुको पहिलो लिष्ट प्रकाशित, नाम सहित 4 Days ago

एनआरएनए अमेरिकाको अन्तिम मतदाता २०,१३९ जना, उम्मेदवारी मनोनयनको सूचना सहित

एनआरएनए एनसीसी अमेरिकाका निर्वाचन आयोगका प्रमुख विश्व बरालसँग कुराकानी

एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन तालिका प्रकाशन, मे २९-३० मा निर्वाचन

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन आयोगले निर्वाचन आचार संहिता प्रकाशित गरेको छ