-एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन २०२१, मे २९-३० मा बिहान ८ बजे सुरु हुँदै

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन २०२१, मे २९-३० मा बिहान ८ बजे सुरु हुँदै

Hollywood Khabar May 28,2021 Comments

कृष्ण के सी, अमेरिका, मे २८, २०२१

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद (एनआरएनए एनसीसी) अमेरिकाको २०२१-२०२३ कार्यकालको निर्वाचन यहि मे २९ र ३० मा हुने भएको छ। मे २९ र ३०, २०२१ मा हुने अन लाइनबाट हुने निर्वाचनका लागि भोलि बिहान मतदान सुरु हुनेछ।

  • निर्वाचन मे २९, २०२१ को बिहान ८:०० बजे पूर्वीय समयमा सुरु भएर मे ३०, २०२१ को राति ११:५९ पूर्वीय समयमा अन्त हुनेछ।
  • निर्वाचनको परिणाम मे ३० को राति अबेर अर्थात मे ३१ बिहान प्रकाशति गरिने भएको छ।

निर्वाचनको मतदान संबन्धि भिडियो र पिडिएफ लिंक:

MP4 भिडियो भर्शन:

https://www.nrnusa.org/media/election_document/NRNA-NCC-USA-How-To-Vote-2021.mp4

 

PDF भर्शन:

https://www.nrnusa.org/media/election_document/NRNA-NCC-USA-How-To-Vote-2021.pdf

एनआरएनए एनसीसी अमेरिका संबन्धित समाचार हेर्नको लागि:

एनआरएनए अमेरिकाको निर्वाचनमा मतदान कसरी गर्ने?

एनआरएनए अमेरिकाको निर्वाचन २०२१ को निर्वाचन र मौन अबधिबारे सूचना

एनआरएनए अमेरिका उम्मेदवार:अन्तिम नामावलीमा ४१२ जना, १४४ निर्बिरोध, बिस्तृतमा

एनआरएनए अमेरिकाको निर्वाचन आयोगमा तपाइँ प्रमुख भएको भए सालको बिषयमा के निर्णय गर्नुहुन्थ्यो?

एनआरएनए अमेरिका:अध्यक्षका उम्मेदवारमा ४ जना मात्र लाम्सालको उम्मेदवारी रद्द

एनआरएनए अमेरिका:उम्मेदवारहरुको दोश्रो लिष्ट प्रकाशित, अध्यक्षका उम्मेदवारहरुको नाम बाँकी

एनआरएनए एनसीसी अमेरिकाको उम्मेदवारहरुको पहिलो लिष्ट प्रकाशित, नाम सहित 4 Days ago

एनआरएनए अमेरिकाको अन्तिम मतदाता २०,१३९ जना, उम्मेदवारी मनोनयनको सूचना सहित

एनआरएनए एनसीसी अमेरिकाका निर्वाचन आयोगका प्रमुख विश्व बरालसँग कुराकानी

एनआरएनए एनसीसी अमेरिकाको २०२१-२०२३ का मतदाताको पहिलो लिष्ट प्रकाशित

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन तालिका प्रकाशन, मे २९-३० मा निर्वाचन

एनआरएनए एनसीसी अमेरिकाको निर्वाचन आयोगले निर्वाचन आचार संहिता प्रकाशित गरेको छ