-जनसम्पर्क अमेरिकाको साधारण सदस्यताको आधिकारिक फर्म डाउनलोड गर्ने लिंक

जनसम्पर्क अमेरिकाको साधारण सदस्यताको आधिकारिक फर्म डाउनलोड गर्ने लिंक

Hollywood Khabar February 16,2020 Comments

कृष्ण के सी/अमेरिका/२/१७/२०

नेपाली जनसम्पर्क समिति अमेरिकाको तेश्रो अधिवेशन अप्रिल ११-१२, २०२० मा हुने निर्णय भएको छ।

समितिले च्याप्टरहरुलाई साधारण र क्रियाशील सदस्यता पठाई सकेको छ। समितिको वेबसाइट विगत देखि नै कसैको नियन्त्रणमा रहेको कुरा समितिले जनाएको छ। हालसम्म पनि आधिकारिक रुपमा वेबसाइट नबुझाएको कारण भन्दै समितिले सूचना समेत गरेको छ।

तत्काल समितिको वेबसाइट सार्वजनिक हुन सकेको अवस्थामा हामीलाई प्राप्त सदस्यताको इलेक्ट्रोनिकप्रति समितिको अनिमतिमा नै यहाँ पोष्ट गरिएको हो। समितिको सदस्य बन्न इच्छुक व्यक्तिहरुले तलको फर्म डाउनलोड गरेर, भरेको फर्म तोकिएको सदस्यता शुल्क २१ अमेरिकी डलर सहित आफ्नो च्याप्टरमा बुझाउन सक्नेछन्।

फर्म: