NRNA NCC USA Official Seal

NRNA NCC USA निर्वाचन तालिका प्रकाशित, ९१७२ पंजीकृत सदस्य, २० राज्य च्याप्टर सहितको निर्वाचन

Hollywood Khabar April 06,2019 Comments

कृष्ण के सी/अमेरिका/४/७/१९

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्यव परिषद (NRNA NCC) अमेरिका २०१९-२०२१ निर्वाचन आयोगले निर्वाचन संबन्धि कार्य तालिका प्रकाशित गरेको छ।

जस अनुसार संघको एनसीसी अमेरिकाको आजीवन र साधारण गरि जम्मा ९,१७२ पंजीकृत सदस्यहरु रहेका छन्। आज अप्रिल ७ मा प्रकाशित मतदाता नामावलीमा सो संख्या उल्लेख गरिएको छ। त्यसैगरी सदस्यताको बिरुद्ध दावी-बिरोध गर्दै अन्तिम नामावली भने अप्रिल १३, २०१९ मा प्रकासित गरिनेछ।

उम्मेद्वारहरुले नोमिनेशन गर्ने म्याद अप्रिल १४ देखि १७ सम्म छ। त्यसप्रति दावी बिरोध र अन्तिम नामावली प्रकासित भने मे ७ मा अर्थात एक महिना पछि मात्र हुनेछ।

निर्वाचन कार्यतालिका यसप्रकार छ- copy past from NCC website:

April 7thth, 2019 - Publication of voters list (The voters list will be published on www.nrnnccusa.org. If anyone has any objection(s) to the voters list should submit his/her complain with proof(s) in writing to Election Commission at nrnusa.nec@gmail.com by April 10th, 2019 before 5 PM EST.

  • April 13th, 2019 - Final list of voters

  • April 14th to 17th, 2019 Filing of Nominations before 11:59 PM EST

  • April 23th, 2019 - Candidate list publication

  • April 24th to 25th, 2019 before 11:59 PM EST - Complain against candidates

  • April 27th, 2019 Candidate list publication

  • MAY 3rd, 2019 before 5:00 PM EST - Withdraw Candidacy

  • May 7th, 2019 Final Candidates list publication

  • May 18th, 8AM EST to 19th, 2019 11:59 PM EST - ELECTION DATE

  • May 21th, 2019 - Election result

  • July 6th, 2019 - Certificate and oath, Handover Ceremony

यो पटक २० वटा राज्य च्याप्टरहरुको मात्र इलेक्शन हुनेछ। निर्वाचन संबन्धि निर्वाचन आयोगका प्रमुख विश्व बरालले हलिउडखबरसँग यो पटक सबै अनलाइनबाट नै हुने कुरा बताए।