https://www.youtube.com/embed/kFMZUxX6K6o

Live It Up: FIFA World Cup Russia 2018: Nicky, Will & Era

Hollywood Khabar May 24,2018 Comments

११ जेठ काठमाडौं
Live It Up भन्दै रुस विश्वकप २०१८ को आधिकारिक गीत सार्वजनिक भएको छ। यस अघिको विश्वकपको गीतभन्दा फरक रहेको यस पटकको विश्वकपको गीत बेल एयर, विल स्मिथका साथमा निक्की जाम र एरा इस्ट्रेफीको गीतलाई आधिकारिक गीत बनाइएको हो। यस गीतलाई विश्वकपको फाइनल हुँदा आगामी जुलाई १५ मा रुसको राजधानी सहर मस्कोमा प्रस्तुत गरिनेछ। विल स्मिथले यो गीतको लागि विश्वकप फाइनलमा प्रस्तुतीको अफर आउनु आफ्ना लागि निकै खुसीको कुरा रहेको बताएका छन्।