Year of the Roster

नयाँ बर्षको प्रतिक कुखुरा मानी चीनले अाज नयाँ वर्ष मनाउँदै

Hollywood Khabar January 28,2017 Comments

विश्वभरका चिनिया समुदायले आइतबार आफ्नो नयाँ वर्ष मनाइरहेका छन् । यो पटक कुखुरा नयाँ वर्षको प्रतिक जीव हो । हरेक नयाँ वर्षमा कुनै एउटा जीवलाई नयाँ वर्षको प्रति मान्ने गरिन्छ । गत वर्ष चिनियाँ नयाँ वर्षको प्रतिक जीव बाँदर थियो ।हरेक वर्ष कुनै न कुनै जनावरलाई नयाँ वर्षको प्रतिक मान्ने गरेका उनीहरुले २०१५ मा प्रतिक जीव बाख्रा थियो भने आगामी वर्ष सन् २०१८ का लागि भने कुकुर चुनेका छन्।