https://www.youtube.com/embed/fxJ_GQ6yPz8

एउटा फरक तीजको गीत: शर्मिला र कुमारको आवाजमा

Hollywood Khabar July 17,2017 Comments

तिज आउन तिन चार महिना अगाडी देखिनै बिभिन्न सञ्चार माध्यमहरुमा तिज गितको नाममा घन्किने गरेका रत्यौली र दोहोरी गितबाट वाक्क भएका दर्शक श्रोतालाई सुखद समाचार छ।
बरिष्ठ लोक सर्जक कुमार पुन र शर्मिला गुरुड.को आवाजमा सजिएको टिपीकल तिज गित बिरानो माईति बजारमा आएको छ। मार्मिक शब्दका सर्जक तथा लोक दोहोरी गायक  रमेश विजीको शब्दमा कुमार पुन र शर्मिला गुरुड.को यो गितले अन्र्तजातिय बिबाहका कारण माईतिबाट अपहेलना हुनु पर्दाको पिडालाई उतारिएको छ।
सदा झै मार्मिक गितमा आफुलाई प्रस्तुत गर्दै आएकी शर्मिलाको यो गितले साच्चिनै टिपिकल तिज गितको झल्को मेटाउनेछ।