-अफ्रिकामा कोरोना संक्रमणले नेपाली मेडिकल डाक्टरको मृत्यू

अफ्रिकामा कोरोना संक्रमणले नेपाली मेडिकल डाक्टरको मृत्यू

Hollywood Khabar January 15,2021 Comments

दक्षिण अफ्रिकाको इष्ट लण्डनमा कार्यरत ७० बर्षका नेपाली मेडिकल डाक्टर नारद पाण्डेको १४, २०२१ राती कोरोना भाइरस डिजिजका कारण मृत्यू भएको छ।

अफ्रिकामा कोरोना संक्रमणका कारण मृत्य हुने उनी चौथो नेपाली हुन। उनको जनवरी १५, २०२१ मा दाहसंस्कार सम्पन्न भएको जनाइएको छ। डा पाण्डेको मृत्युको अन्तिम संस्कारपछि गैरआवासीय नेपाली संघका पूर्व कोषाध्यक्ष हिक्मत थापाले दु:ख ब्यक्त गर्दै श्रद्धाञ्जली ब्यक्त गरेका छन।