नेपाली कांग्रेस पार्टीको केन्द्रिय कार्यसमितिको बैठक आगामी कार्तिक २१ गत्ते बस्ने भएको कुरा पार्टी महामन्त्री पूर्ण बहादुर खड्काले सार्वजनिक गरेका छन्।
नेपालको संसदमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पार्टीका महामन्त्री खड्काका अनुसार पार्टी केन्द्रिय कार्यसमितिको बैठकमा आगामी कार्तिक २१ गत्ते बस्ने भएको छ। बैठक दिनको १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने भएको छ। सो बैठकमा १४ औं महाधिवेशनको संबन्धि छलफल गरी आवश्यक निर्णय गरिनेछ। पार्टीको बैठकमा महाधिवेशनसँग संबन्धित पार्टीका स्थानीय तहका अधिवेशन, सदस्यता, जनसम्पर्क समिति लगायतका बिषय समेत निर्णय हुने अपेक्षा गरिएको छ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...