-नेपाली कांग्रेस पार्टी पदाधिकारी बैठक अप्रिल ११ दिउँसो २ बजे बस्ने

नेपाली कांग्रेस पार्टी पदाधिकारी बैठक अप्रिल ११ दिउँसो २ बजे बस्ने

Hollywood Khabar April 10,2021 Comments

बदलिँदो राजनैतिक परिस्थति र आसन्न पार्टी महाधिवेशनलाइ लिएर नेपाली कांग्रेस पार्टीको पदाधिकारी बैठक आज दिनुसो २ बजे बस्ने भएको छ।

नेपाली कांग्रेस पार्टीको मुख्यालय सानेपामा बस्ने बैठक कांग्रेस सभापति शेर बहादुर देउवाले बोलाएका हुन्। बैठकमा नयाँ सरकार गठन आसन्न महाधिवेशन, आगामी केन्द्रिय समितिको बैठकका एजेण्डा लगायतका बिषयमा केन्द्रित रहने कुरा पार्टी श्रोतले बताएको छ।