Hollywoodkhabar advertisement

नेपाली कांग्रेस पार्टी पदाधिकारी बैठक अप्रिल ११ दिउँसो २ बजे बस्ने

-नेपाली कांग्रेस पार्टी पदाधिकारी बैठक अप्रिल ११ दिउँसो २ बजे बस्ने
0
shares

बदलिँदो राजनैतिक परिस्थति र आसन्न पार्टी महाधिवेशनलाइ लिएर नेपाली कांग्रेस पार्टीको पदाधिकारी बैठक आज दिनुसो २ बजे बस्ने भएको छ।

नेपाली कांग्रेस पार्टीको मुख्यालय सानेपामा बस्ने बैठक कांग्रेस सभापति शेर बहादुर देउवाले बोलाएका हुन्। बैठकमा नयाँ सरकार गठन आसन्न महाधिवेशन, आगामी केन्द्रिय समितिको बैठकका एजेण्डा लगायतका बिषयमा केन्द्रित रहने कुरा पार्टी श्रोतले बताएको छ।

From our sponsors

क्यालिफोर्नियाले पनि गोल्डेन स्टेट स्टिमुलस चेक दिंदै, कसले पाउने त ?

4 Hours ago

क्यालिफोर्नियनहरु मध्ये ट्याक्स फाइल, आम्दानी र स्थाई बासिन्दा जस्ता आधारमा ६०० र १२०० डलरको गोल्डेन स्टेट स्टिमुलस चेक पाउने भएका छन् र कतिले पाएका पनि छन्

ADVERTISEMENT-----