Hollywoodkhabar advertisement

नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीलाइ विश्वासको मत नदिने निर्णय

-नेपाली कांग्रेसले प्रधानमन्त्री ओलीलाइ विश्वासको मत नदिने निर्णय
0
shares

नेपाली कांग्रेस पार्टीको केन्द्रिय समितिको मे ८, २०२१ मा बसेको बैठकले प्रधानमन्त्री केपी ओलीलाइ संसदमा विश्वासको मत नदिने निर्णय गरेको छ।

बैठकले नेपालको अरु संसदीय दलहरुलाई पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन आग्रह गर्ने निर्णय गरेको छ।ओलीले विश्वाशको मत पाउन नसक्ने र विकल्पको सरकारबारे पनि छलफल भएको बताइएको छ।

ADVERTISEMENT-----