-नेपाल सरकारले बैठकको १७ वटा निर्णय सार्वजनिक गरेको छ

नेपाल सरकारले बैठकको १७ वटा निर्णय सार्वजनिक गरेको छ

Hollywood Khabar December 11,2019 Comments

नेपाल सरकारले बैठकका १७ निर्णय भन्दै डिसेम्बर १२, २०१९ मा सार्वजनिक गरेको छ।

परिषदको बैठकले गरेका विभिन्न १७ वटा निर्णयहरुमा संघिय सदनको बैठक, बागमती निदी क्षेत्रको सुधार, पृथ्वी राजमार्ग सडक सुधार, युरोपियन सहयोगका लागि पहल, एशियाली बैकको सपोर्ट, प्रदेश बिकास, कृषि बिकास, विपद ब्यबस्थापन, कर्मचारी ब्यबस्थापन, राष्ट्रिय सभा सदस्यको पदपूर्ती लगायत रहेका छन्।

त्यसैगरी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अस्थायी सदस्य पदमा नेपालको उम्मेद्वारीका कुराहरु समेत रहेको कुरा नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले जनाएका छन्।