Hollywoodkhabar advertisement

नेपाल सरकारले बैठकको १७ वटा निर्णय सार्वजनिक गरेको छ

-नेपाल सरकारले बैठकको १७ वटा निर्णय सार्वजनिक गरेको छ
0
shares

नेपाल सरकारले बैठकका १७ निर्णय भन्दै डिसेम्बर १२, २०१९ मा सार्वजनिक गरेको छ।

परिषदको बैठकले गरेका विभिन्न १७ वटा निर्णयहरुमा संघिय सदनको बैठक, बागमती निदी क्षेत्रको सुधार, पृथ्वी राजमार्ग सडक सुधार, युरोपियन सहयोगका लागि पहल, एशियाली बैकको सपोर्ट, प्रदेश बिकास, कृषि बिकास, विपद ब्यबस्थापन, कर्मचारी ब्यबस्थापन, राष्ट्रिय सभा सदस्यको पदपूर्ती लगायत रहेका छन्।

त्यसैगरी संयुक्त राष्ट्रसंघ सुरक्षा परिषद्को अस्थायी सदस्य पदमा नेपालको उम्मेद्वारीका कुराहरु समेत रहेको कुरा नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटाले जनाएका छन्।

From our sponsors

अमेरीकी शीर्षस्थ राजनीतिज्ञ र सिनेटरहरुले नेपाली समुदायलाई संबोधन गर्नुहुने

9 Hours ago

नेपाली अमेरिकनहरुको विभिन्न समस्याहरुको सहयोगी र समन्वयकारी भूमिका समेत निर्वाह गर्नुहुने सिनेटर होलेन नेपालीहरुको समेत चासोको रुपमा रहेको टिपिएस कार्यक्रमलाई स्पोन्सर गर्नुहुने सिनेटर समेत हुनुहुन्छ