-नेकपाका बैंक खाता फ्रिज गर्ने आदेश, ३ अर्ब भन्दा धेरै रकम रोक्का हुने

नेकपाका बैंक खाता फ्रिज गर्ने आदेश, ३ अर्ब भन्दा धेरै रकम रोक्का हुने

Hollywood Khabar December 30,2020 Comments

निर्वाचन आयोगको निर्णय नभएसम्मका लागि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाममा रहेका सबै बैंकमा रहेका खाताहरु फ्रोजन गर्न नेपाल राष्ट्र बैंकले निर्देशन जारि गरेको छ। नेकपाको अध्यक्षहरु माधब नेपाल र पुष्प कमल दाहालले नेपाल कम्युनिस्ट पार्टीको नाममा रहेको बैंक खाताहरु रोक्का पत्राचार गरेका थिए। सोही पत्रका आधारमा राष्ट्र बैंकले डिसेम्बर २०, २०२० मा सबै बैंक खाता रोक्का गर्न निर्देशन दिएको हो। नेकपाको नाममा विभिन्न बैंकहरुमा ३ देखि ४ अर्ब भन्दा बढी नगद रहेको बताइन्छ।