नेपाल अमेरिका पत्रकार संघ २०१८-२०२० सदस्यहरुको प्रारंभिक लिस्ट

Hollywood Khabar June 02,2018 Comments

नेपाल अमेरिका पत्रकार संघ, नेजाको सदस्यता नवीकरण, नयां सदस्यता र आजीवन सदस्यताको लागि हाल सम्म प्राप्त निवेदनको विवरण उल्लेख गरिएको छ। तपाइले पठाउनु भएको निवेदन प्राबिधिक कारणले छुट हुन् गएको भएमा निवेदन संलग्न गरि सदस्यता शुल्क तिरेको प्रमाण जुन ७, २०१८ भित्रमा संस्थाको इमेल najausa@gmail.com पठाउनु हुन् अनुरोध गर्दछौं । साथै प्राप्त निवेदन उपर तपाईको केहि सुझाव भएमा संस्थाको इमेल najausa@gmail.com मा पठाउनु हुन् अनुरोध गरिन्छ  ।

प्राप्त निवेदनहरुको विवरण (New-लेखिएको नयां सदस्यताको लागि प्राप्त निवेदन हो)
1 Aakur Luitel (New) NY
2 Agni Chaulagain CA
3 Ang Chiring Sherpa NY
4 Anil Thapa (New) Canada
5 Anuz Thapa NY
6 Badri Gautam (New) NY
7 Bal Joshi TX
8 Bal Mukunda Nepal (New)Canada
9 Bal Ram Thapa CA
10 Bhoj Narayan Shrestha- MD
11 Bhola Acharya TX
12 Bhupendra Mahat CO
13 Bhupendra Thapa NY
14 Bijaya Ghimire CO
15 Bijaya Bhattarai TX
16 Bikal Parajuli MD
17 Biraj Bhandari CA
18 Bishnu Paudel NY
19 Bishnu Hari Ghimire PA
20 Bitu KC TX
21 Chakra Pani Mishra CA
22 Chandra Khatiwada NJ
23 Dhan Sanwani (Raju) (New)TX
24 Dharma Bhattarai FL
25 Dhruba Kunwar CA
26 Dikash basnet (New) CA
27 Dipak Adhikari CA
28 Dipak Tiwari CA
29 Diwakar Bagchand (New) NY
30 Diwas Pokhrel (New) CA
31 Dolma Lama CA
32 Gita Panth NY
33 Gokarna Lamichhane  (New)Canada
34 Gokul Dhakal CA
35 Gokul Shrestha (New) NY
36 Hom Lamsal TX
37 Ishwori Neupane CA
38 Jangbu Sherpa TX
39 Janu Pangeni (New) TX
40 Joshila Devkota VA
41 Jyoti Devkota VA
42 Kamala Thapa NY
43 Kesh Karki (New) CA
44 keshav Regmi (New) TX
45 Kishan Regmi TX
46 Krishna Sanjel-KC CA
47 Lekhnath Bhandari VA
48 Lekhnath Gautam TX
49 Lila Ojha VA
50 Lokmani Rai (New) NY
51 Machchhe Devi Gurung NY
52 Manoj Ghimire NY
53 Mohan Bista (New) NY
54 Mohan Sing Lama (New) NY
55 Mukti Dawadi (New) MD
56 Narayan sapkota TX
57 Narayan Subedi (New) MD
58 Ngima Pakhrin NY
59 Nidesh Adhikari VA
60 Padam Paudel CA
61 Prabhat Bhattarai (New) NY
62 Prabhat sapkota NY
63 Prashan Alung Rai NY
64 Pratima Banskota CA
65 Prem Luintel (New)Canada
66 Prem Pariyar CA
67 Punya Baral
68 Purna Chandra Baral TX
69 Puskar Baral NY
70 Rabin Piya TX
71 Rajendra Rajbhandari-WA
72 Rajesh Mishra CA
73 Raju Sitaula CO
74 Raju Acharya PA
75 Raju Thapa (New) TX
76 Ram Chandra Bhatta TX
77 Rameshwor Bhandari CA
78 Ravi Adhikari CA
79 Ravii Singh Basnet (New)CA
80 Roshan Adhikari CA
81 Sagar Shrestha (New) CA
82 Samjhana Nepal Pokharel VA
83 Sandip Babu Chaudhary CA
84 Sanjaya Ghimire TX
85 Sanjok Acharya NY
86 Sarbajna Wagle CA
87 Saroj Kafle (New) CA
88 Shailesh Pokhrel CO
89 Shailesh Shrestha NJ
90 Shambhu Duwadi CA
91 Shankar Raj Wagle CA
92 Sharad Pokhrel TX
93 Sharad Dhital CO
94 Sher KC TX
95 Shiva Bista NC
96 Shiva Nepal CA
97 Shrikrishna Gautam TX
98 Sobhit Sharma (New)Chicago
99 Sriram Thapa CA
100 Sudarsan Oli CA
101 Sudip Panta CA
102 Sujan Pandit TX
103 Suraj Bhandari TX
104 Suresh Pokhrel TX
105 Surya Prasai CA
106 Tara Baral TX
107 Tarun Paudel MD
108 Tej Dhakal CO
109 Temba Hyolmo NY
110 Toya Dahal CA
111 Upendra Sapkota CA
112 Yam Ghimire Canada
113 yogesh Dangol-Aadi (New)NY
114 yogesh Upadhyaya MD
115 Yuba Raj Khanal CA
सियाटल अधिबेशनको लागि नवीकरण गर्न नपर्ने सदस्यहरुको विवरण
सी.न. नाम
१ अंकुश नेपाल VA
२ अनिल पाण्डे CA
३ इन्दिरा चोंगवांग  NY
४ कल्पना घिमिरे NY
५ किरण मरहठ्ठा NY
६ केदार तिमल्सिना TX
७ गिरिश पोख्रेल VA
८ गुणराज लुईटेल VA
९ गोविन्द गिरी प्रेरणा VA
१० गौतम दाहाल MD
११ तारा भट्टराइ  NY
१२ दिनेश कार्की  MA
१३ नातिवावु भट्ट CO
१४ बाबुराम खरेल NY
१५ बाबुराम दाहाल TX
१६ मधुकर अधिकारी MD
१७ मनोज अधिकारी MA
१८ यादव दाहाल CA
१९ राजीव श्रेष्ठ  VA
२० राजु तिमल्सिना  CO
२१ राजेश कोइराला OH
२२ राम खरेल VA
२३ राम लामा CA
२४ विकासराज न्यौपाने TX
२५ विजय पौडेल NY
२६ शिव प्रकाश MA
२७ शैलेश श्रेष्ठ NY
२८ सन्तोष रिमाल  MA
२९ सुशील न्यौपाने VA
नेजाको विधानमा सदस्यता सम्बन्धि रहेको प्राबधान यस प्रकार छ ।
४.१.१ साधारण सदस्य:- उत्तर अमेरिकामा छरिएर रहेका नेपाली मूलका पत्रकारहरु जसले नेपाली समुदायको वृहत्तर हितका लागि संघको नीति नियममा रहेर काम गर्न चाहना राख्नेहरु संस्थाको साधारण सदस्य हुन सक्नेछन् ।
४.१.१.१ सदस्यताको लागि नेजाले तोकेको मापदण्डका आधारमा तोकिएको फर्म भरेर सदस्यता शुल्क बापत अमेरिकी डलर ७५ तिर्नु पर्नेछ ।
४.१.१.२ साधारण सदस्यता दुई वर्षको लागि मान्य हुनेछ ।
४.१.१.३ नयाँसदस्यता लिनका लागि कम्तीमा एक वर्ष नेपालमा या अमेरिकामा सञ्चालित सञ्चार माध्यममा काम गरेको प्रमाण पेस गर्नु पर्नेछ ।
४.१.१.४ सदस्यता लिन इच्छुक पत्रकारले आफू पत्रकार भएको प्रमाण निवेदन साथ पेस गर्नु पर्नेछ, बिना प्रमाण पेस भएका निवेदनलाई सदस्यता प्रदान गरिने छैन ।
४.१.१.५ सम्बन्धित सदस्यले सदस्यता छानबीन समितिमा आफू पत्रकार भएको प्रमाण पेस गर्न नसके सदस्यता छानविन समितिले त्यस्तो निवेदन अस्वीकार गर्नेछ ।
४.१.१.६ सदस्यता नविकरण गर्नका लागि नेजाका उद्देश्य विपरीत गतिविधि गरेको वा आम सञ्चार माध्यमका नीति विपरीत काम गरेको वा प्रचलित कानुनको उलंघन गरेको हुनुहुन्न ।
४.१.१.७ नेजाले आफ्ना सदस्यहरूलाई अनुकूल भएसम्म सञ्चार गतिविधिहरूमा सहभागिता जनाउन प्रोत्साहित गर्ने र सदस्यहरूको सञ्चार गतिविधिसँग सम्बंधित कार्यहरूको अभिलेख राख्न पहल गर्नेछ ।
४.१.१.८ अमेरिकामा व्यावसायिक नेपाली पत्रकारिताको विकाश नभएको अवस्थामा नेपालबाट वा अमेरिकामा रहेका संचारमाध्यामको सिफारिसको आधारमा मात्र सदस्यता प्रदान गरिने छैन तर सम्बंधित व्यक्तिले पत्रकारिता गरेको प्रमाण प्रस्तुत गर्न सकेको वा पत्रकारिता गरेको सामाजिक पहिचानका आधारमा पनि सम्बन्धित सदस्यता प्रदान गर्न सक्नेछ ।
४.१.१.९ साधारण सभाले सदस्यता शुल्क र मापदण्डको प्रक्रियामा भने परिवर्तन गर्न सक्नेछ ।
४.१.१.१० साधारणसभा वा अधिवेशनमा भाग लिनको लागि सभाको एक महिना अगावै नवीकरण शुल्क बापतको ५० डलर तिरी गरी ।
४.१.१.११ साधारण सभा हुनुभन्दा एक महिना अगाडि नवीकरण नगरे वा नयाँ सदस्यता प्राप्त नगरेको तर सभा भन्दा अगावै सदस्यता प्राप्त गरेको व्यक्तिले पर्यबेक्षकको रूपमा भाग लिन सक्नेछ ।
४.१.२ आजीवन सदस्य:- साधारण सदस्य प्राप्त सदस्यले आजीवन सदस्यता लिन चाहेमा एक पटक ३०० डलर तिरेर आजीवन सदस्यता लिन सक्नेछन् ।
४.१.२.१ आजीवन सदस्यहरूबाट संकलित कोषको रकम दैनिक कार्यसञ्चालनको लागि खर्च गरिने छैन तर दीर्घकालीन कोषको लागि उपयोग गर्न सकिनेछ
४.१.२.२ आजीवन सदस्यता प्राप्तिको लागि नेपालमा या अमेरिकामा कम्तीमा पन्ध्र वर्ष पत्रकारिता गरेको अनुभवको प्रमाण पेस गर्नुपर्नेछ ।
४.१.२.३ पन्ध्र वर्ष पत्रकारिता नगरेका व्यक्तिको आजीवन सदस्यता स्वीकार गरिने छैंन् ।

अग्नि चौलागाईं
सचिव, नेजा