पत्रकार के सी लाई कार्वाही गर्ने कदममा नेजाको गम्भीर ध्यानाकर्षण

Hollywood Khabar November 10,2017 Comments

प्रेस विज्ञप्ति
गैर आवासीय नेपाली संघ एनआरएन अमेरिकाले लेख प्रकाशन गरेबापत पत्रकार कृष्ण के सी लाई कार्वाही गर्ने कदममा नेजाको गम्भीर ध्यानाकर्षण गर्दछ ।
संस्थाको विधान बमोजिम आफ्नो सदस्यलाई कार्वाही गर्ने संस्थाको आन्तरिक कुरा भएता पनि प्रकाशित समाचारमा असन्तुष्टि भएमा वा गलत भएमा अपनाउने प्रक्रिया फरक हुने हुँदा सूचनाको हकलाई बन्चित गर्ने गरि गरिएको यस कार्यलाई अविलम्ब फिर्ता लिन ध्यानाकर्षण गराउदछौ।
तोया दाहाल
महासचिव, नेजा
११ नोभेम्बर २०१७

स्मरणिय कुरा: बिधान अनुसार कुनै पनि सदस्यको रिभोकेशन बोर्ड बैठकको बहुमतले निर्णय गरेर न्यायिक समितिमा पेश गरेपछि, न्यायिक समितिले मात्र यस्तो कारवाही प्रक्रिया गर्न सक्छ। न्यायिक समिति तत्काल खाली छ र त्यसको गठन साधारण सभा या अधिवेशनले मात्र गर्न सक्छ।
हेर्नुहोस बिधानको ब्यबस्था:

==========================