-तस्बिर वेब

नेकपा नाम विवाद:सरकार र निर्वाचन आयोगलाई कारण देखाउ आदेश जारी

Hollywood Khabar December 09,2018 Comments

२५ मंसीर काठमाडौँ ।सर्वोच्च अदालतले लाई नेपाल कम्युनिष्ट पाटी(नेकपा)को एउटै नाममा दुई पार्टी कसरी दर्ता भएको भन्दै कारण देखाउ आदेश जारी गरेको छ।न्यायाधिश डम्बरबहादुर शाहीको एकल इजलासले ऋषि कट्टेलले दायर  गरेको रिटको सुनुवाई गर्दै कारण देखाउ आदेश जारी गरेको हो।

नेकपाको नाम विवादमा ऋषि कट्टेलले २१ मंसिरमा नेकपा तथा निर्वाचन आयोग समेत उपर सर्वोच्चमा रिट दायर गरेका थिए।