नेकपाको सचिवालय बैठक बस्दै

0
shares

by Soni Sharma | Updated: 15 Aug 2019

74 views
तस्बिर साभार वेब

३१ साउन काठमाडौँ । आज शुक्रबार दिउँसो तीन बजे बस्ने भनिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक केहिबेरमा बस्ने भएको छ।महासचिव विष्णु पौडेलको अनुसार आज बालुवाटारमा बस्ने बैठकले कार्यविभाजनका बाँकी काम टुङ्गाउनेबारे छलफल हुनेछ ।

बिहीबार पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएपछि बैठक शुक्रबार ३ बजेका लागि सारिएको थियो ।नेकपामा स्कूल विभाग कसले लिने भन्ने कुरामा विवाद कायमै छ ।