गोदावरी नगर पालीकाले सुरु गरेको संकट राहत कोषमा नेपाकी कांग्रेसका नेताहरुले १ लाख रुपैयाँ दिएका छन्। आकस्म्क रुपमा पर्न जाने बेला खर्च गर्नको लागि सुरु गरिएको सो कोषमा नेपाली कांग्रेसका नेताहरुले १ लाख १ हजार दिएर सुरु गरेका छन्।
सो अवसरमा पूर्व अर्थराज्यमन्त्री तथा ललिपुर क्षेत्र # १ का पूर्व सभासद उदय शम्शेर राणा, महासमिति सदस्य ऋषि राम घिमिरे र मिन कृष्ण महर्जनले संयुक्त रुपमा रकम गोदावरी नगर पालिकाका मेयर गजेन्द्र महर्जनलाइ हस्तान्तरण गरेका हुन्। कांग्रेस नेताहरुले १ # क्षेत्रका अन्य गाउँपालिकाहरु वागमती, कुन्जेसुंग र महांकाललाइ पनि सहयोग दिने कुरा बताएको कुरा १२खरीले आफ्नो समाचारमा उल्लेख गरेको छ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...