सान फ्रान्सिस्कोमा नेपाली कम्यूनिटी सेन्टरबारे-कुराकानी

0
shares

by Krishna KC | Updated: 05 Apr 2017

929 views

बिगत एक दशक देखि एउटा कम्यूनिटी सेन्टर बनाउने योजना ऐले सम्म पनि योजनामा नै छ। खातामा केही पैसा पनि छ, प्रयास पनि दैनिक रुपमा जारी छ तर बनेको छैन।

अमेरिकाको क्यालिफोर्निया स्थित सान फ्रान्सिस्को बे एरियामा नेपालीहरुले निकै चासो र महत्वका साथ हेर्ने गरेको नेपाली कम्यूनिटी सेन्टर कहाँ कहिले र कसरी बन्दै छ र कहिले सम्ममा बन्ला त भन्ने सबैको मनमा यो प्रश्न उठ्नु स्वाविक नै हो।

लगभग बन्द प्राय भएको सो बिषयलाइ स्थानिय पत्रकारहरुको संयोजनमा पुन: गतिमा गएको कम्यूनिटीको बिषयबारे ध्रुव कुंवरले उहाँको आफ्नै पब्लिक डिमाण्ड भन्ने कार्यक्रमका लागि गरेको नेपाली कम्यूनिटी सेन्टरका संयोजक उत्तम कार्कीसंग गरिएको कुराकानी यहाँ प्रस्तुत छ।