-नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला

कांग्रेस जनमत संग्रह गर्न  तयार छ -डा. शशांक कोइराला

Hollywood Khabar March 19,2019 Comments

६चैत,काठमाडौं ।नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस धर्म,संघीयता र गणतन्त्रबारे जनमत संग्रह गर्न तयार रहेको बताएका छन्।बुधबार टोखास्थित आफ्नै निवासमा होलीको शुभकामना आदानप्रदान कार्यक्रमगरि कोइरालाले धर्म,संघीयता र गणतन्त्रबारे जनमत संग्रह गर्न कांग्रेस तयार रहेको बताएका हुन्।