-नेपाली कांग्रेस

कांग्रेसले वर्तमान सरकार बिरुद्द राष्ट्रिय जागरण अभियान गर्ने 

Hollywood Khabar April 15,2019 Comments

३,वैशाख काठमाडौँ।प्रमुख विपक्षी नेपाली कांग्रेसले वर्तमान सरकार बिरुद्द राष्ट्रिय जागरण अभियानको घोषणा गरेको छ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेतृत्वमा रहको सरकारले संघियताको मर्मअनुसार काम गर्न नसकेको भन्दै कांग्रेसले वैशाख ११ बाट राष्ट्रिय जागरण अभियान सुरु गर्नेलागेको हो।एक महिना समयसम्म चल्ने उक्त अभियानमा पहिलो चरणमा ७७ जिल्लामा हुने बताइएको छ । दोस्रो चरणका कार्यक्रम भदौ २३ देखि असोज ७ सम्म ३३० निर्वाचन क्षेत्रमा हुनेछ भने तेस्रो चरणको कार्यक्रम पुस ७ देखि १४ सम्म सबै पालिकामा हुनेछ ।