नासाको स्पेस आरोहनको इतिहासमा एष्ट्रोनट क्रिष्टिना कोच ११ महिना लामो समय स्पेसमा बसेर फेब्रवरी ६, २०२० मा पृथ्वीमा ओर्लिएकी छिन।
नासा एष्ट्रोनट कोच पूर्वीय समय अनुसार बिहानको ४:१२ समयमा उनको टिम पृथ्वीमा ओर्लिएको छ। यो अबधि महिला एष्ट्रोनट मध्ये इतिहासमा नै सबै भन्दा लामो समय रहेको कुरा नासाले जनाएको छ। उनको टिममा लुका पर्मिटानो-यूरोपियन एजेन्सी, अलेक्जेण्डर कोभर्टसोभ-रसियन एजेन्सी बिहान काजकस्थानमा ओर्लिएका हुन्।
यसससँगै कोचले आफ्नो ३२८ दिनको स्पेस फ्लाइट मिशन सपन्न गरेकी छन्। नासाले उनीमाथि अनुसन्धान सम्पन्न गरेपछि मार्शमा मानव आरोहणको अर्को अनुसन्धान गर्ने भएको छ। कोचले ज्याक्शनभिल, नर्थ क्यारोलिनाबाट हाइस्कूल गरेकी हुन्। हाल उनि गल्फ अफ मेक्सिको, ग्लाल्भर्शन टेक्ससमा बस्छिन। कोच बिबाहित महिला हुन्।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...