https://www.youtube.com/embed/fn6gGxkoWdY

-कृष्ण परियार र कोपिला रनपालको स्वर, नरेश बोहोराको शब्दमा साजैलो

सर्जक नरेश बोहोराको मैलिक सालैजो गीत बनमा पात बजाउदै भिडियो सार्वजनिक

Hollywood Khabar December 09,2020 Comments

नेपालमा पछिल्लो समय निकै कम सार्वजनिक हुने विद्याका गीत मध्य साजैलो पनि पर्दछ। विशेष त धौलागिरीलाई उत्पति थलोको रुपमा लिइने साजैलो लोपनै हुने अबस्थामा रहेको छ। लोप हुन लागेको यहि विद्याको गीत भर्खर मात्र सार्वजनिक भएको छ।

बाबु कृष्ण परियार र कोपिला रनपालको आवाज रहेको सो गीतमा नरेश बोहोराले शब्द कोरेका छन भने बाबु कृष्ण परियारले लय सिर्जना गरेका छन। आदित्य पुन र रामु जिसी कमलको निर्देशन रहेको सो गीतमा आदित्य पुन र करुणा खातीको अभिनय रहेको छ।