https://www.youtube.com/embed/T17SaxHKZIM

नरेस बोहराको शब्दमा किङस्टार प्रदिपको डिजे -याप

Hollywood Khabar April 15,2018 Comments

नयाँ बर्षको सुरुवातसगै किङस्टार ग्रुपले धमाकेदार डिजे गीत रिलिज गरेको छ। ओए सुनन, माया छोडेर नजाउ, झ्याइ झ्याइ, डान्स गर नेपाली जस्ता गीत गाइसकेका कलाकार किङस्टार प्रदिपको यो अर्को प्रस्तुति हो। गायक प्रदीपले गायका सबै गीतमा मोडलिङ्ग गरेका कलाकार किङस्टार सुमनको पनि स्वर रहेको आइ लाभ यू बोलको गीतमा नयाँ र्यापर हनिको र्याप रहेको छ। नरेस बोहराको शब्द रहेको छ भने संगीत गायक प्रदीप बोहराको रहेको छ। करन चैसिरको छायांकन र मौसम हिमालीको निर्देशनमा ड्यासिङ  मोडेल अन्जान खड्का र लक्ष्मी तामाङले कम्मर मर्काएका छन। भिडियो सम्पादन मनोज कार्कीको रहेको छ।