https://www.youtube.com/embed/w41tnk6Hw5Y

Naresh Bohora

नरेश बोहोराको पराईको बने पनि लोक दोहोरी सार्वजनिक

Hollywood Khabar February 03,2019 Comments

नेपाली साँगीतिक बजारमा मोडल तथा सर्जकको रूपबाट आफ्नो पहिचान बनाउन सफल नरेश बोहोराको गीति कोसेली पराईको बने पनि सार्बजनिक भएको छ।

नरेश बोहोराको शब्द, लय मुक्ति भण्डारी रहेको गीतलाइ गायक बिष्णु खत्री र गायिका जुना श्रीसले सुमधुर आवाज दिएकाछन् । पराइको बने पनि को म्यूजिक भिडियोमा मोडल प्रेम सापकोटा-सोनु, गुज्जन लोहनी र दिपक कंडेलको अभिनय रहेको छ।