https://www.youtube.com/embed/Y-KSCr6dqos

नरेश बोहराको नयाँ गीति कोशेली बजारमा

Hollywood Khabar May 26,2018 Comments

नेपाली साँगितीक बजारमा एकपछि अर्को मार्मिक सिर्जना पस्कंदै आएका सर्जक नरेश बोहराको नयाँ गीति कोशेली बजारमा आएको छ ।
नरेश बोहराको लय तथा शब्द, मुक्ती भण्डारीको थेगो, चर्चित गायक/गायिका बिष्णु खत्री र जुना श्रीसको सुमधुर आवाज,रहेको गीति कोसेली मन मान्दैन बिर्सम भने पनि भर्खर मात्र बजारमा आएको छ ।
प्रेम सापकोटा सोनुको निर्देशन, प्रेम/गुञ्जन र दिपकको अभिनय, ईन्द्र भण्डारी (प्रकाश) को छायाँकन रहेको उक्त म्यूजिक भिडियोलाई नबिन घर्ति मगरले सम्पादन गरेका छन भने बोहोरा म्यूजिकको अफिसियल युट्यूब च्यानल बाट बजारमा ल्याइएको छ।