https://www.youtube.com/embed/t2oxH9cc98Q

-नरेन्द्र प्यासीको स्बर तथा संगितमा सर्बग्य वाग्लेको काइलो

नरेन्द्र प्यासीको स्वर तथा संगितमा सर्बग्य वाग्लेको जुवाडे काइलो

Hollywood Khabar June 17,2019 Comments

कृष्ण के सी/अमेरिका/६/१८/१९

नरेन्द्र प्यासीको स्वर तथा संगितमा सर्बग्य वाग्लेको शब्द रचनामा जुवाडे काइलो गीतको म्यूजीक भिडियो आएको छ। म्यूजीक भिडियोलाइ सागर रावलले निर्देश र निर्माण गरेका हुन्। भिडियोमा सर्बग्य वाग्ले, उनका पिता माता तथा उमङ्ग रानाभाटको अभिनय रहेको छ।