नरेन्द्र प्यासीको स्वर तथा संगितमा सर्बग्य वाग्लेको जुवाडे काइलो

0
shares

by Krishna KC | Updated: 18 Jun 2019

138 views
-नरेन्द्र प्यासीको स्बर तथा संगितमा सर्बग्य वाग्लेको काइलो

कृष्ण के सी/अमेरिका/६/१८/१९

नरेन्द्र प्यासीको स्वर तथा संगितमा सर्बग्य वाग्लेको शब्द रचनामा जुवाडे काइलो गीतको म्यूजीक भिडियो आएको छ। म्यूजीक भिडियोलाइ सागर रावलले निर्देश र निर्माण गरेका हुन्। भिडियोमा सर्बग्य वाग्ले, उनका पिता माता तथा उमङ्ग रानाभाटको अभिनय रहेको छ।