वरिष्ठ पत्रकार शर्मालाई पत्नी शोक 

0
shares

by Soni Sharma | Updated: 17 Nov 2019

124 views
-रोहिणीदेवी शर्मा

२मंसिर,काठमाडौं।वरिष्ठ पत्रकार,एवं प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष नारायण शर्मालाई पत्नी शोक परेको छ।शर्माकी पत्नी रोहिणीदेवी शर्माको ८५ वर्षको उमेरमा सोमबार बिहान घोराही उपमहानगरपालिका-१७ स्थित निवासमा  निधन भएको हो।दिवंगत रोहिणीको आजै दिउँसो १२ बजे घोराहीको शंखेपिपल घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।