-सान फ्रान्सिस्को स्थित NANC को साधारण सभा जुमहलमा हुँदै

सान फ्रान्सिस्को स्थित NANC को साधारण सभा जुमहलमा हुँदै

Hollywood Khabar March 07,2021 Comments

Nepali Association of Northern California (NANC) ले कोभिड-१९ का कारण समयमा हुन नसकेको साधारण सभा जुममा गर्ने भएको छ।

NANC ले मार्च ७, २०२१ आइतबार साधारण सभाको लागि एक सूचना जारि गर्दै जुमहलमा साधारण सभा हुने जनाएको छ। सभामा NANC का संबद्ध सबैलाई निमन्त्रणा गरिएको छ। NANC को सूचनाको प्रति यहाँ पोष्ट गरिएको छ।

साधारण सभाको सुचना !!

यस संस्थाको बिधान अनुसार साधारण सभा बिस्वब्यापी महामारी (COVID-19) को कारणले समयमा गर्न नसकिएको र उक्त साधारण सभा ZOOM मार्फत निम्न मिति र समयमा आयोजना गरिने भएकोले यस संस्थाका पूर्व पदाधिकारीज्यूहरु, सल्लाहकारज्यूहरु, आजीवन सदस्यज्यूहरु, साधारण सदस्यज्यूहरु, सामुदायिक केन्द्र (NCC) का पदाधिकारीज्युहरु, चंदादाताज्युहरु र शुभचिन्तककज्युहरुमा जानकारीको लागी यो सुचना प्रकाशित गरिएको छ।

  • मिति: 04/11/‪2021
  • समय: ‪2:00 PM to 6:00PM‬

Zoom Link: https://us02web.zoom.us/j/6507336262

उक्त साधारण सभाका बिषय-वस्तुहरु:

  • संस्थाको संयुक्त वार्षिक प्रतिवेदन
  • सामुदायिक केन्द्र सम्बन्धमा
  • बिधान संशोधन

यस साधारण सभामा उपस्थित भई सहयोग गरि दिन हुनको लागि हार्दिक अनुरोध गर्दछु। हामी NANC 2021/2022 को लागी हुने निर्बाचन सम्बन्धी कार्यक्रम हरु छिट्टै प्रकाशन गर्नेछौ र नया मेम्बरशीब ओपन भएको जानकारी गराउदछौ !

New Membership Link here:

http://nancusa.org/want-to-be-a-member/

भवदीय,

कैलाश थापा

महासचिब

नेपाली एसोसियसन अफ् नर्दन क्यालिफोर्निया

मार्च ७, २०२१