NANC को अधिवेशन स्थगित गरिएको सुचना

Hollywood Khabar February 25,2017 Comments

प्रकाशित अघिल्लो सुचना अनुसार यस संस्थाको बार्षिक अधिवेशन आगामी मार्च ५, २०१७ आइतबारका दिन सम्पन्न गर्न पर्नेमा संस्थाले प्रकाशन गर्न लागेको स्मारिका उक्त मितिसम्ममा प्रिन्ट भई आई नसक्ने प्राविधिक कारणले गर्दा आज (फेब्रुवरी २६, २०१७ बिहान ९ बजे) बसेको बैठकको निर्णय अनुसार अर्को सुचनासम्मको लागि स्थगित गरिएको सम्बन्धित सदस्यहरु तथा सर्बसाधारणमा जानकारी गराइन्छ।

धन्यवाद।

रोशन अधिकारी

सचिब

नेपाली एसोसियसन अफ नोर्दन क्यालिफोर्निया

फेब्रवरी २६, २०१७