-सांकेतिक तस्विर

नक्कली प्रमाणपत्र पेस गरि डीएसपी बनेका अधिकारीमाथि मुद्दा दायर 

Hollywood Khabar May 16,2019 Comments

३ जेठ, काठमाडौं।नक्कली प्रमाणपत्रको आधारमा प्रहरी सहायक निरीक्षक भएका नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) बाबुराम अधिकारीमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।अधिकारीले भारतको उत्तरप्रदेशबाट ल्याएको आईकमको प्रमाणपत्र नक्कली भएको पुष्टि भएको भन्दै भ्रष्टाचार मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता प्रदीप कोइरालाले जानकारी दिए ।