-सांकेतिक तस्विर

नगर प्रमुखको कार्यकक्षमा आगजनी

Hollywood Khabar September 14,2019 Comments

३०,भाद्र ,टीकापुर।कैलालीमा नगर प्रमुखको कार्यकक्षमा आगजनी भएको छ।कैलालीको लम्की चुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईको कार्यकक्षमा शनिबार राति आगजनी भएको हो। आगजनीबाट नगरप्रमुखको कुर्सी, कार्यकक्षमा रहेको स्टेप्लाइजर र एसीमा क्षति पुगेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्द बताए ।