नगर प्रमुखको कार्यकक्षमा आगजनी

0
shares

by Soni Sharma | Updated: 15 Sep 2019

80 views
-सांकेतिक तस्विर

३०,भाद्र ,टीकापुर।कैलालीमा नगर प्रमुखको कार्यकक्षमा आगजनी भएको छ।कैलालीको लम्की चुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईको कार्यकक्षमा शनिबार राति आगजनी भएको हो। आगजनीबाट नगरप्रमुखको कुर्सी, कार्यकक्षमा रहेको स्टेप्लाइजर र एसीमा क्षति पुगेको इलाका प्रहरी कार्यालय लम्कीका प्रमुख प्रहरी निरीक्षक ज्ञानेन्द्र चन्द बताए ।