Hollywoodkhabar advertisement

नवीन पौडेलको ख्याली चुड्का भजन भिडियोमा

0
shares

पाल्पा जिल्लाको सस्कृती र सस्कारको रुपमा रहेको ख्याली चुड्का भजन जस्लाइ रोइला भनिन्छ। सोही भाकालाई आधार बनाएर नवीन पौडेलले नया गीत बजारमा ल्याएका छन।

मुसु मुसु हास्यौ मानी छौ र कि सरम, हाइ भनम कि गुड गरम उनको पछिल्लो डान्सिङ नम्बर हो। यो गीतमा नवीन पौडेल, धर्मराज पोखरेल, अनि देबि घर्तिको स्वर सुन्न सकिन्छ। लय श्रीजना स्वयम् नबिनले गरेका हुन भने शब्द बाबुराम पन्थी र धर्मराज पोखरेलको हो। मन्जुश्री फिल्मसले निर्माण गरेको भिडियो निर्देशन कुमार के सीले गरेका हुन। यश गीतमा सुरेन्द्र र आरुसी मगरको अभिनय हेर्न सकिन्छ।

From our sponsors

क्यालिफोर्नियाले पनि गोल्डेन स्टेट स्टिमुलस चेक दिंदै, कसले पाउने त ?

5 Hours ago

क्यालिफोर्नियनहरु मध्ये ट्याक्स फाइल, आम्दानी र स्थाई बासिन्दा जस्ता आधारमा ६०० र १२०० डलरको गोल्डेन स्टेट स्टिमुलस चेक पाउने भएका छन् र कतिले पाएका पनि छन्

ADVERTISEMENT-----