नवीन अँकुर

हाँसो लुकाइ रुन सकीन- नवीन अँकुर गजल # २

Hollywood Khabar February 02,2017 Comments

हाँसो लुकाइ रुन सकीन- नवीन अँकुर गजल # २

तिमीले सोचेको जस्तो हुन सकिन
खै के सोचें तिमीलाइ छुन सकिन !
त्यो कुन दिन थियो कुन क्षण कुन्नी
मनको  मैलो निखारी धुन सकीन!!
आकाश तिम्रो थियो पाताल पनि
तिमी सामु हाँसो लुकाइ रुन सकीन !!!