Nabin Ankur

चाल्नो झै प्वाल पारी चालेर गयौ !!!!

Hollywood Khabar February 01,2017 Comments

नवीन अँकुर
१ गजल
मेरो नामको सिंदुर पोते फालेर गयौ
जीउंदै चितामा आगो बालेर गयौ !
सम्झनीमा के पो रह्यो र अब हाम्रो
अतीत बनी सताउने काम थालेर गयौ !!
मलाइ दुख्दा तिमीलाइ नी दुख्छ होला
दुख्ने घाउमा झनै बिष हालेर गयौ !!!
पतीब्रत साबीत्री  छु भन्थ्यौ आफैलाइ
चाल्नो झै प्वाल पारी चालेर गयौ !!!!