कृष्ण के सी
सुरक्षा भट्टराईले डिसी नेपालका लागि रक गायिका सरस्वती लामासँग एउटा कुराकानी गर्नु भएको छ।
डिसी नेपालका परम मित्र खेम भट्टचनजीलाइ पत्तै नदिएर यो समाचार लेख्दै छु मात्र भनेको त पोस्ट भैसकेछ।तर पनि भट्टराईजीले सरस्वती लामा- “रक सरु” संग गरेको कुराकानी रमाइलो छ। उसै पनि सरुका धेरै फ्यानहरु छन्। त्यो दुनियाँमा यो व्यक्ति सरुकै पनि फ्यान हो। फ्यान भएर नै सरुकै लागि “उर्वसी” गीतको शब्द रचियो, उर्वसी एल्बमको नामांकन गरियो उर्वसीकै लागि। बाँकी भिडियोमा: