https://www.youtube.com/embed/RuGjPYC1a4Q

एचआर मगरको तीज गीत मुरलीको धुन यूट्यूबमा पनि

Hollywood Khabar August 08,2018 Comments

तीजको माहोल दर पार्टी र तीज गीतहरुले नेपाली समाज तातिरहेको छ। हरेक दिन दर्जन भन्दा धेरै तीज गीतहरु बजारमा आइरहेका छन। वन वे फिल्मसको प्रस्तुतिमा तीज गीत मुरलीको धुन यति सार्वजनिक भएको छ।

आरुसि मगर र एचआर मगरको अभिनयमा रहेको गीतलाई तुल्सी घर्ती मगर र एचआर मगरले आवाज दियका छन। एलिसा मगरको संगीतमा रहेको गीतलाई मधु सुदन डागिले शब्द कोरेका छन भने निश्चल के सीले भिडियो निर्देशन गरेका छन। मुकेश हुमागाइको छायांकनमा रहेको गीतलाई अमृत चापागाइले सम्पादन गरेका छन। वन वे फिल्मसले बजार ब्यबस्थापन गरेको छ ।