नरेश बोहोरा/काठमाडौ
बहुचर्चित लोक तथा दोहोरी गायिका मुना थापा मगरको आवाजमा लोक गीत मेरो छोरा शुक्रबार सार्वजनिक गरियो।
खेम खड्काथोकीको लय तथा शब्द सृजनामा तयार भएको गीतको म्युजिक भिडियोलाई भने ईश्वर बाबुले निर्देशन र सम्पादन गरेका हुन।छायांकन कमल जिएमले गरेका छन् । भिडियोमा ईश्वर बाबु, कमला खड्काथोकी र बिपना पुनको अभिनय रहेको छ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...