हार्दिक श्रधाञ्जली:मुकुन्द प्रसाद उपाध्याय !!
अमेरिका, नोवेम्बर २२, २०२०
नेपालको सिराहा जिल्लामा जनवरी ४, १९३९ मा जन्मनु भएका मुकुन्द प्रसाद उपाध्यायको गत नोवेम्बर १०, २०२० मा ८१ बर्षको उमेरमा निधन भयो। उहाँ पेशाले सिभिल इन्जिनियर हुनुहुन्थ्यो। उहाँले भारतको लखनौमा रहेको Hewett Engineering College बाट सिभिल इञ्जिनियरिङ्ग गर्नुभएको थियो।
उपाध्यायले आफ्नो जीवन कालमा १०० भन्दा धेरै झोलुङ्गे पुलको निर्माण गर्नुभयो। पुल बनाउने काममा नेपालाका अति दुर्गम क्षेत्रमा लामो समय बिताउनु भएको थियो। उहाँका एक श्रीमती र चार सन्तान छन्।
हार्दिक श्रधाञ्जली !
हाम्रा पूज्य पिताजी मुकुन्द प्रसाद उपाध्यायको नोवेम्बर १०, २०२० का दिन अमेरिकाको न्यूजर्सी राज्यमा ८१ वर्षको उमेरमा भएको निधनबाट हामी अत्यन्तै दुखी भएका छौं। उहाँको निधनले हामी परिवारजनलाई अपुरणीय क्षेती भएको छ।
यस दु:खको घडीमा हामीलाई सहानुभुती, सहयोग र समवेदना दिनुहुने सबैजनाप्रति हार्दिक आभार प्रकट गर्दछौं। स्वर्गीय पिताजीको आत्माको शान्तिको लागि प्रार्थना गर्दै हार्दिक श्रधाञ्जली अर्पण गर्दछौ।
श्रीमती: पुण्यशीला देवी पोख्रेल
छोरा र बुहारीहरु: प्रमोद पोख्रेल, नम्रता पोख्रेल, डा अमोद पोख्रेल, सपना शर्मा पोख्रेल
ज्वाइं र छोरीहरु: प्रनिता पोख्रेल भट्टराई, डा युबराज भट्टराई, अमिता भण्डारी, बिष्णु भण्डारी
नाती-नातीनिहरु:सुशन पोख्रेल, अर्विद पोख्रेल, आरोही पोख्रेल, सोपानी भट्टराई, औब्रे भट्टराई, सामुन भण्डारी र आकर्षण भण्डारी
सिफारिस
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता
दुइ उपनिर्वाचनका लागि उम्मेदवारहरुको मनोनयन दर्ता सुरु