थारु समुदायको सबैभन्दा आकर्षित सौन्दर्य प्रतियोगिता मिस्टर एन्ड मिस थारु २०१८ (दोस्रो संस्करण) को दोस्रो अडिसन बुटवलमा सम्पन्न भएकोछ।
होटेल मलिनमा सम्पन्न अडिसनमा अखिल थारु, रबिन चौधरी, राज चौधरी, सबिता दङिरिया, मैया थारू, बिज्ञान चौधरी र सोनम चौधरी गरि ७ जना प्रतिस्प्रधी छनौट भएका छन।
अडिसनमा चर्चित गायक/पत्रकार श्रीनिवास चौधरी, कोरियोग्राफर सुजित भुसाल र मिस चितवन कल्चर वेस्ट वाल्क रेनुका चौधरीले निर्णाकको भुमिका निर्वाह गरेका थिए। प्रतियोगिताको तेस्रो अडिसन भाद्र २५ गते राइनो होटल चितवनमा हुनेछ।
सिफारिस
एनआरएनएमा कुन बाटो होइन मुक्त राजनीतिको मूल बाटो
हेड्स नेपालद्वारा मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्ने हेड्सको प्रति...
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...