https://www.youtube.com/embed/0NZhfwb1CWg

फटाफट गीत बजारमा ल्याउने लोक गायक सुर्य खड्काको तीजको अर्को गीत

Hollywood Khabar July 12,2017 Comments

कृष्ण के सी/क्यालिफोर्निया
जापान बस्दै आएका एनआरएन गायकको अर्को नाम हो फटाफट लोक गीत बजारमा ल्याएर चर्चाको शिखरमा पुग्ने व्यक्ति।
प्रयास गाउँ, देश-विदेशको कथा जोडेर गीत गाउँदै आएका खड्काले पछिल्लो पटक अर्को तीजको गीत ल्याएका छन्। गाउँ घरको तीजलाई झल्को दिने खालको यो गीतमा दिदी-भाइको भेट हुन नपाएका कुरा, छोरीले र आमा भेट्न नपाएको कुरा साथै छोरीले अफ्ठेरो घर भोग्नु पर्दाको पिडा व्यक्त गर्न खोजिएको छ।
यो साल अत्यधिक गीत लेख्ने सर्जक मध्ये पर्ने शिव अखेलीको शव्द रहेको गीतमा अमेरिकाको सान फ्रान्सिस्को बस्दै आएका केशव रिजालले लय सिर्जना गरेका छन। गीतमा कल्पना चालिसे र सुर्य खड्काको आवाज रहेको छ भने गीतको म्युजिक भिडियो निर्देशन कुमार के.सीले गरेका छन।