Hollywoodkhabar advertisement

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

8M

-साङ्केतिक तस्बिर
0
shares

५ मंसिर,काठमाडौं।बर्दियामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।भे ४ प ७२१७ नंको मोटरसाइकल गुलरिया नगरपालिका–३ को हुलाकी सडकको नालीमा  पल्टदा   गुलरिया नगरपालिका–१ का  ३५ वर्षीय मोटरसाइकल चालक राजेश यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताए ।