-सशस्त्र प्रहरी बल

अवदेखि मिसनजाने सशस्त्र प्रहरीको १ सय ५० अमेरिकी डलर नकाटिने

Hollywood Khabar April 14,2019 Comments

२ वैशाख, काठमाडौं।मिसनमा जाने सशस्त्र प्रहरी बलका कर्मचारीको १ सय ५० अमेरिकी डलर काट्ने व्यवस्था खारेज भएको छ ।सशस्त्र प्रहरी बलका प्रमुख सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले यस वर्षदेखि महिला संघ र पूर्वसशस्त्र प्रहरी संघलाई ३५/३५ र खेलकुद शाखालाई ८० अमेरिकी डलर दिनुपर्ने व्यवस्था खारेज भएको बताए ।अव मिसनमा गएका सशस्त्र प्रहरीका अधिकारीले कल्याणकारी कोषमा मात्रै योगदान दिनुपर्नेछ ।