https://www.youtube.com/embed/mUTTPuFT7SI

मेरा बा आमा- शृंखला # ५०

Hollywood Khabar September 11,2017 Comments

सबैले भन्छन आमाको मन कमलो हुन्छ, बाबुको मन कठोर हुन्छ। हेर्दा, देख्दा र यसो हप्काउँदैमा कठोर हुने र कमलो बोल्दैमा बाबुको मन आमाको भन्दा कमलो हुँदैन। सन्तान त सन्तान नै हुन नी। म त यो भन्छु, बाबुको काँधमा सामाजीक, आर्थिक र भौतिक जिम्मेवारीले गर्दा आमाले जस्तो लोलोपोतो गरेन भन्दैमा कसरी बाबु आमा भन्दा कठोर हुन सक्छ र ? आखिर सन्तान त बाबुको पनि हो नि । यही बिषयको कुराकानी हो मेरा बा आमाको शृंखला # ५०