https://www.youtube.com/embed/E6VqfOa-0FE

मेरा बा आमा - Episode 42

Hollywood Khabar July 04,2017 Comments

राजेन्द्र भट्टले नमस्ते यूरोपको लागि नियमति रुपमा “मेरा बा आमा” धराबाहिक भिडियो तयार गर्दै आउनु भएको छ। धाराबाहिक प्रडक्शनको मिडिया पार्टनर भएको नाताले Hollywood Khabar ले पनि पछिल्ला भागलाइ नियमति पोस्टिङ्ग गर्दै आएको छ र गर्दै जाने छ।
आजको इपिसोडमा आफ्नो  प्रेम विवाह भएको एउटा जोडीको कुराकानी छ। छोराहरु दुबैले पनि प्रेम विवाह गरेका, आफुले जे गरे पनि छोराहरुको विवाह धुमधाम संग इष्टमित्र, गाँउलेलाई बोलाई गर्ने रहर रहेछ। दुबै छोराले प्रेम विवाह गरि दिदा उनीहरुको मनमा त्यो रहर रहरमै सिमित रह्यो । यही छ यि बाबा आमाको गुनासो ।