मेलिना राइ र रमेश खड्काको फरक खालको तीज गीत सार्वजनिक

0
shares

by KRISHNA KC | Updated: 14 Aug 2018

228 views

नरेश बोहोरा/जम्मु कास्मिर/इन्डिया
लोकप्रिय युवा निर्देशक तथा मोडल प्रेम थापाद्धारा निर्देशन तथा अभिनय गरिएको नयाँ तीज गीत सार्वजनिक भएको छ।
गीतमा थापाले गरेको उत्कृष्ट कामबाटै उनको प्रतिभाको आँकलन गर्न सकिन्छ। मेलिना राइ र रमेश खड्काको आवाज रहेको गीतमा रमेश खड्काले निकै उत्कृष्ट शव्द तथा संगित सिर्जना गरेका छन भने गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ। प्रेम थापा र अप्सरा थापाको नृत्य रहेको गीतलाई निर्देशन समेत प्रेम थापा स्वयमले गरेका छन। गीत चलनचल्ती भन्दा अलि फरक धारको रहेको छ।