नरेश बोहोरा/जम्मु कास्मिर/इन्डिया
लोकप्रिय युवा निर्देशक तथा मोडल प्रेम थापाद्धारा निर्देशन तथा अभिनय गरिएको नयाँ तीज गीत सार्वजनिक भएको छ।
गीतमा थापाले गरेको उत्कृष्ट कामबाटै उनको प्रतिभाको आँकलन गर्न सकिन्छ। मेलिना राइ र रमेश खड्काको आवाज रहेको गीतमा रमेश खड्काले निकै उत्कृष्ट शव्द तथा संगित सिर्जना गरेका छन भने गीतको सम्पुर्ण पक्ष उत्कृष्ट रहेको छ। प्रेम थापा र अप्सरा थापाको नृत्य रहेको गीतलाई निर्देशन समेत प्रेम थापा स्वयमले गरेका छन। गीत चलनचल्ती भन्दा अलि फरक धारको रहेको छ।
https://www.youtube.com/embed/a_9enK0tZtE
सिफारिस
रूपान्तरण!
हारेको कांग्रेसको रुन्चे ढिपीका कारण गृहमन्त्रीले पेश गर्ने बिधेयक सुच...
एमाले नेता तथा गुण्डा बस्नेत विरुद्ध बलात्कार गरी गर्भपतन गराएको जाहे...
एनआरएनए:अदालतको फैसला, मताधिकार भएका-नभएका नेपाली र केहि अन्योलता